काठमाडौँ – साताको तेस्रो दिन आज मंगलबार सुनको
मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी
व्यवसायी महासंघका अनुसार हिजो सोमबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज
पनि सोही मुल्यमा कारोबार भएको भईरहेको
छ । त्यसैगरी सोमबार ६४ हजार २०० रुपैयाँमा
कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मुल्य कारोबार हुनेछ । तेसैगरी
आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।