आज सुन तोलाको ६५ हजारले कारोबार हुदैँ

काठमाडौँ – बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here