एक सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं / मंगलवार २ सयले बढेको सुनको भाउ बुधवार १ सयले बढेको छ ।  बुधबार छापावाल सुनको मूल्य प्रतितोला 71 हजार 6 सय पुगेको छ । सुन आइतबार ५ सयले बढेको थियो भने सोमबार भने स्थीर रहेको थियो । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलवार २ सयले बढेको थियो ।यस्तै, तेजावी सुन तोलामा ७१ हजार ३ सयमा मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here