तीनजनामा फेरी कोरोना संक्रमण

गण्डकी प्रदेशका स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको गल्याङ क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुईजना पुरुषमा कोरोना देखिएको छ भने तनहुँको ऋषिङको क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here