प्रदेश २ मा आज मात्र ८२ जनामा कोरोना संक्रमण

जेठ १९ : प्रदेश २ मा आज मात्र ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरीएको परीक्षणमा सप्तरीको राजगढ गाउँपालिकाका १२ जना पुरुष रहेका छन्। सर्लाहीका ३८, रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरीका २ जनामा सोमबार कोरोना पुष्टि भएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here