कोरोना संक्रमितहरुको संख्या ३ हजार २३५ पुग्यो [नेपालमा]

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ३ हजार २३५ पुगेको छ । गएको २४ घण्टामा ३२३ नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६५ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here