आज ६ सय नौ जना डिस्चार्ज, थप एक सय ५० जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा साे संख्यामा नयाँ संक्रमित थपिएका हुन्।

योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ। हालसम्म नेपालमा १२ हजार ४७७ जना संक्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ६०९ जना संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here