६ वर्षीया बालिका माथि जबरजस्ती करणी

काठमाडौं। ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा गुल्मीमा २० वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा वामीटक्सारको प्रहरी टोलीले  गुल्मीको मुसिकोट नगरपालिका-६ कुर्घाका प्रेम गुरुङलाई पक्राउ गरेको हो।

गुरुङलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको गुल्मी प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here