बच्चन पाण्डेको सुटिङ २०२१ को सुरुबाट

अक्षयकुमार र कृति सेननको मुख्य अभिनय रहने फिल्म बच्चन पाण्डेको सुटिङ २०२१ को सुरुवातबाट हुने भएको छ । यसको पहिलो पोस्टर गतसाल नै सार्वजनिक गरिएको थियो । पोस्टरमा अक्षय कुमारको लुक्स पनि निकै भाइरल बनेको थियो । 

२०२१ बाट सुटिङ सुरु हुने भनिए पनि त्यसबार थपि जानकारी दिइएको छैन । यसअघि अक्षय र कृति हाउसफुल ४ मा सँगै देखिएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here