सभामुख बनाउने प्रक्रिया रोक्न सर्वोच्चमा रिट अग्नि सापकोटालाई

अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोक्न सर्वोच्चमा रिट परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोग्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्न मागसहित सापकोटाविरुद्ध रिट दायर गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here