नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस

 नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here