गृहपृष्ठस्वास्थ्य फेरि १७ जनामा कोरोना देखियो नेपालमा Share Facebook Twitter Google+ Pinterest WhatsApp नेपालमा मंगलबार साँझ फेरि १७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै आज मात्र ७४ जनामा कोरोना संक्रमण देखिएको छ । मुलुकमा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ ।