यस्तो छ आउने सरकारको नीति तथा कार्यक्रम

काठमाडौं, जेठ २ । आगामी आर्थिक वर्षका लागि संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम अहिले पेस हुँदैछ ।  संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।  सत्तारुढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रोपटक नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रमपछि सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here