भारतमा लकडाउन दुईहप्ता बढायो

भारतमा लकडाउनको अवधि थप २ साताका लागि लम्ब्याइएको छ। र। ाष्ट्रिय आपत प्रबन्धन प्राधिकरण (एनडीएमए) ले केन्द्रीय र राज्य मन्त्रालय, विभाग र प्राधिकरलाई ३१ मे अर्थात १८ जेठसम्म लकडाउन लम्ब्याउन निर्देशन दिएको हो।  

गएको २४ घण्टामा मात्र भारतमा ५ हजार नयाँ संक्रमित थपिँदा त्यहाँ कोरोना संक्रमितको पुरा संख्या ९० हजारभन्दा बढी पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here