विवाहित दम्पति जो कोहिलाई पनि सन्तान जन्माउने चाहना हुन्छ । त्यो पनि आफ्नो ईच्छा अनुसारको सन्तान होस् भन्ने सबैलाई लाग्छ ।कसैलाई छोराको चाहना हुन्छ भने कसैलाई छोरीको चाहना हुन्छ यो स्वाभाविक पनि हो । तर प्राय: सम्पतिले वंशजको लागि छोरा जन्माउने चाहना हुन्छ । छोरा जन्माउने चाहनाले धेरै छोरी जन्माएको पनि हाम्रो समाजमा अझै विविधता नै छ ।
तर आफुले चाहे जस्तो सन्तानको जन्म कसरी गराउन सकिन्छ होला ? भन्ने व्यक्तिहरुको इच्छा अनुसार चिनियाँ विशेषज्ञहरुले अध्ययन गरि एउटा यस्तो विधि पत्ता लगाए कि जुन आफुले भनेको सन्तानको जन्म दिने सकिन्छ ।जसलाई चिनिया क्यालेन्डर भनेर नाम दिएको छ । धेरै व्यक्तिहरुमा प्रयोग गरि अनुसन्धान गरि यो विधि निकाले हो । जसको ९९ प्रतिशत सफल भएको दाबी गरेको छ ।
क्यालेन्डरमा महिलाको उमेर र महिना दिएको छ । तेर्सो लाइन भने महिला उमेर हो । र ठाडो लाइन भनेको महिना हो । अव तपाइले छोरा कि छोरी जन्माउन चाहनु हुन्छ ? छोरालाई ‘X’ र छोरीलाई ‘O’ ले जनाएको छ जसमा X भनेको (B) र O भनेको (G) देखाईये को छ ।यसको प्रयोग कसरी गर्ने भन्दा यदि महिलाको उमेर २१ बर्ष छ भने माघ महिनामा गर्भ धारण गरिन भने छोराको जन्म दिन्छिन ।

Good blog you have got here.. It’s hard to find excellent writing like yours these days.
I really appreciate individuals like you! Take care!!