जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३ः३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here