मधेश आन्दोलन पस्चत भिभिन्न घाटना कर्म ले मधेश अक्रान्त नै रहयो । मधेश राजनीति ले उद्धम मचाएको बेला एकिक्रित मधेश राजनीति लाई खन्डित गर्ने उपेन्द्र यादब जि ले सदैब दिसाहिन मधेश्को राजनीति आफ्नो स्वार्थ पुर्तीको लागि प्रयोग गर्दै आएको कुरा जनता मा जग जाहेर छ। मधेश आन्दोलन सुसुप्त र् मुदा बिहिन हुँदा मधेशका सन्त र् त्यगी नेता मानानीय महन्थ ठाकुर ले मधेशको मुद्दा बाचाएको कुरा संयुक्त लोक्त्रतिक मधेशी मोचाको सम्झोता पत्र मा उल्लेखित नै छ्। ब्र्हत राजनीतिक शक्ती निर्माणमा लगेको मधेश राजनीतिलाई एक ठाउँमा लआउन गरेको प्रयास र् त्यग लाई कम्जोरी ठानु नै हामी जस्तो युबाको भुल हो। मधेश र् मुद्दा बिचल्न आएको उपेन्द्र यादब जी ले जस्को बिरुध अन्दोलन गर्यो उस्कै नेत्रुत्व मा पार्टीलाई सुम्पिनु मधेशी जनता को भोट् र् भाबना सँग खेल्बार गर्नु हो । सत्र हजार जनता को हत्यार मधेश बिरोधी संबिधानको हस्तक्षर कर्ता बाबु राम भट्टराईलाई लाई मधेशको नेता बनाउनु नै शाहीद परिवार, आन्दोलनको घाइते, मधेश र् मुद्दा सँग बैमानी गर्नु हो। के पि ओली को सरकारमा आठर महिना मधेश र् जनता को लागि केही गर्न न् सकेको, सात्ता स्वार्थमा बेजत पूर्ण बहिरगम्नन हुँदा पनि पद पैसाको लागि चाकरी गर्ने। मधेश र् मधेशी जनता को मसिहा कसरी हुन सक्छ? आफ्नै कार्य्कर्ता मुदा र् जेल मा हुँदा कुनै वस्ता न् गर्ने , रेशम चौधरीको रिहाइको पहल न् गर्ने, मधेशबाद र् मधेशी पार्टी के हो भन्ने? गलत अभिब्यक्ती ले मधेश को जनता उपेन्द्र जी सँग सचेत भएकै हो। उपेन्द्र जीका पार्टी टुट फुट हुँदा पार्टी र् उपेन्द्रजी का राजनीतिक भबिस्य बच्चाइदिएका आदर्णीय महन्थ ठाकुर् को राजनीतिक जिबन नै समाप्त पर्ने गलत मन्साएका ब्यक्ती हरु को झुन्ड बाट आलग पार्टी दर्ता गरी निर्माण भएको लोक्त्रन्तिक समाजबादी पार्टी नै मधेशको बैकल्पिक शक्ती र् राष्ट्रिय शक्ती हो। मुद्दा को सबालमा पक्ष को पाह्ड मानानीय महन्थ ठाकुर ले हालै मधेश आन्दोलन को एक सय बिस जना अन्दोलकरीको मुद्दा फिर्ता गराउन् सफल हुनु भयो। संबिधान सन्शोधनको कार्यदल पनि गठन भयो। नागरिक्ता समस्या समाधनको लागि बिधेक पनि पास गराउनु भयो। रेशम चौधरी को रिहाइ, लाल आयोगको प्रतिबेदन सर्ब्जनिक गर्ने कार्यको सहमति लगायत धेरै मधेशको मुद्दा मा पुन बिचार गर्ने, सम्पूर्ण माग पुरा गर्ने केपी ओली को प्रतीब्धता पछी। मधेशका एघार जाना मन्त्री भये तर उपेन्द्र जि लाई पचेन आफु मन्त्री न् भएको पिडा, साथै के पि ओली ले गरेको पूर्व बेज्ज्त पूर्ण बहिर्गमनले पार्टी नै टुक्रा गरी महन्थ ठाकुर् लगायत नेताहरु लाई गरेको कारबाही नै मधेश मधेशी जनताको भबना चोट पुर्याउनु हो। महन्थ ठाकुर् जीले प्रस्ट रुप मा मधेशको मुद्दा र् माग सम्बोधन गर्ने के पि ओली, प्रचनड, देउबा मध्य जस्ले सहयोग गर्छ। उस्लाई सहयोग गर्ने र् सबै हाम्रो लागि बाराबर छ्। कांग्रेस ले मधेशलाई ठग्दै आएको सर्बबिदितै छ। अब मधेशको शोषित उपेक्षित दलित, आन्दोलनकारी युबाको भाबना अनुरुप गठन भएको लोक्त्रतिक समाजबदी पार्टी र् चुनाव चिन्ह साइकल नै अब को जनता को बिकल्प हो।