नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकीकरण पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’



काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ ।

यादव र भट्टराईबीच पार्टी एकता गर्ने विषयमा सहमति जुटेको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

नयाँ पार्टीको घोषणा भने सोमबार औपचारिक कार्यक्रममार्फत हुनेछ ।

पार्टी एकताका लागि गरिएको सहमति यस्तो छ ।

Image may contain: text



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here