प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं  । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रियसभाबाट सर्वसम्मत पारित मिडिया काउन्सिलसम्बन्धी विधेयक पेस हुने कार्यसूची छ । 

गत माघ २३ गते राष्ट्रियसभाले पारित गरेको विधेयक मंगलबार राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित पेस हुँदैछ । 

पत्रकारका लागि लाइसेन्सको व्यवस्था गर्ने र विधेयकमा गरिएका दण्ड जरिवाना सम्बन्धी व्यवस्थालाई लिएर विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here