बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । अहिले मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको हो ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद शनिबारको सचिवालय बैठकबाट सामान्यीकरण भएपछि बसेको यो मन्त्रिपरिषद बैठकलाई विशेष रुपमा हेरिएको छ ।बैठकले अहिले जारी वैशाख २५ गतेसम्म लकडाउनको बारेमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here