जनकपुर – प्रदेश न.०२ को राजधानी जनकपुरधाम मा बिश्व भेटेरिनरी दिवसको मुल नारा “खोप को मह्तव ” value of vaccination का साथ भब्य्ता का साथ सम्पन्न गरियेको छ।बिश्व भेटेरिनरी दिवस अप्रिल को अन्तिम शनिबार मनाइने गरिन्छ त्यस दिवस पारी विशाल प्रभात फेरि भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र जनकपुर बाट शुरूवात भइ भानु चोक,मुरलि चोक हुँदै पशु पङ्छी तथा मत्सय बिकाश निर्देशनालय मा आएर कोण सभा मा परिणत भइ निर्देश्नालय को तालिम भवनमा सम्बन्धित पदाधिकारी हरुले आफ्ना मन्तबय रखेका थिए सो कार्यक्रम का अध्यक्षता पशुपङ्छी निर्देशनालय का नि.निर्देशक डा.देबनन्दन साह को अध्यक्षता मा उद्घोषक वरिष्ठ पशु चिकित्सक डा.अशोक सिंह थियो भने सो कार्यक्रम मा प्रमुख अतिथि भुमि ब्यब्सथा कृषि तथा सहकारी मन्त्रालय का नि.सचिव डा.सुधीर कुमार सिंह,बिशिस्ट अतिथि नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का अध्यक्ष डा.जय प्रकाश यदव,डा.श्म्भु प्रसाद साह,डा.उमेश साह,डा.जिबेन्द्र झा रहेका थिए भने अथिथी का रूप मा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.०२ का सचिब डा.पुश्पेन्द्र साह सदस्य डा.सुमन कुमार सिंह,पुर्ब केन्द्रिय सदस्य डा.बिनोद कुमार यादव का साथै बजरङ्ग भेटेरिनरी का पशु चिकित्सक डा.पवन कुमार झा,डा.दिपेन्द्र पन्डित,डा.रोशन राजन शाह ,डा.उदय शाह को उपस्थीति थियो।

