आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलमा २४० रनको लक्ष्य पच्छाइरहेको भारतलाई दोस्रो झट्का लागेको छ ।कप्तान बिराट कोहली १ रनमा एलबीडब्लू धरापमा भएपछि भारतलाई दोस्रो झट्का लागेको हो । यसअघि पहिलो विकेटका रुपमा पाँचौं किर्तिमान शतक बनाएका ओपनर रोहित १ रनमा पवेलियन फर्किएका थिए । ४ बलको सामना गरेका रोहित म्याट हेनरीको बलमा टोम लाथममार्फत क्याच भए