Home अर्थ-व्यपार आज सुनको भाउ घट्यो, हेर्नुस् कति छ ?

आज सुनको भाउ घट्यो, हेर्नुस् कति छ ?

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य एक सय रुपैयाँले घटेर ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ६३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो।यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ६२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार ६२ हजार .आठ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य तोलामा सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

NO COMMENTS