Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता

श्रेणी

मनोरञ्जन

६ समाचार उपलब्ध

६ समाचार देखाइँदैछ

Auto

‘सुन फल्ने बोट’ बन्यो सुन्तला

तनहुँ, मङ्सिर ६ गते । ‘सुनकै भाउ छ सुन्तला भारीको । चाखी जानु भन्ने मन टाढी गो…।।’ भूपाल राईको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत र कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत तनहुँका सुन्तला किसान र उपभोक्ताको…

मिथिला संवाददाता ०
अन्तर्राष्ट्रिय

आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी

आन्तल्या (टर्कीए), कात्तिक २८ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको असर आदिबासी जनजातिमा प्रत्यक्ष परिरहेकाले विश्व मञ्चमा आफूले जोडदा रुपमा उठाएको बताउनुभएको छ ।  टर्कीएको आन्तल्यामा आयोजना…

मिथिला संवाददाता ०
खेलकुद

९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि

यू-१९ एसिया कपको फाइनलमा भारतले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै नवौँ पटक उपाधि जितेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा भारतले अन्तिम बलमा लक्ष्य पूरा गर्दै उपाधि जितेको…

Cricket ०
मनोरञ्जन

रामायणले हजार करोड कमाउँदै गर्दा किन चर्कियो भाषाको विवाद ?

मैथिली भाषाको बहुप्रतीक्षित चलचित्र "सीताराम" को जनकपुरमा भव्य प्रिमियर सम्पन्न भएको छ। रामायण महाकाव्यमा आधारित यो चलचित्रले दर्शकहरूको मन जितेको छ।

गीता कुमारी यादव ४९.८K
मनोरञ्जन

बलिउड कलाकार रणवीर सिंहको जानकी मन्दिर दर्शन, मिथिला कला खरिद

चर्चित बलिउड कलाकार रणवीर सिंहले जनकपुरको जानकी मन्दिरमा दर्शन गरेका छन्। उनले मिथिला पेन्टिङ र हस्तकला खरिद गरी मिथिला संस्कृतिप्रति गहिरो आकर्षण देखाएका छन्।

गीता कुमारी यादव ८७.६K
मनोरञ्जन

जनकपुरमा मिथिला महोत्सव सुरु, देश–विदेशका कलाकारको सहभागिता

जनकपुरमा तीन दिने मिथिला महोत्सवको भव्य उद्घाटन भएको छ। नेपाल र भारतका मैथिली कलाकार, साहित्यकार र लोककलाकारहरूको सहभागितामा यो महोत्सव मिथिला संस्कृतिको उत्सव बनेको छ।

गीता कुमारी यादव ५५.७K