नेपालले भारतको भाषिणीसँग मिलेर नेपाली एआई मोडेल बनाउने, पोखरामा डिजिटल हब स्थापना गर्ने
नेपालले भारतको डिजिटल इन्डिया भाषिणी प्रभागसँग सहकार्य गरेर नेपाली भाषाको एआई मोडेल विकास गर्ने भएको छ। यो सहकार्यसँगै पोखरामा डिजिटल हब स्थापना गर्ने योजना पनि अघि बढेको छ। काठमाडौं विश्वविद्यालयको डिजिटल पब्लिक…
