Thursday, २६ November २०२६
ब्रेकिङ
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध नफैलाउन आग्रहसुनचाँदीको मूल्य बढ्योस्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउहिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि
व्यापार ब्रेकिङ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, मङ्सिर १० गते । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपियाँ र चाँदीको मूल्य ३५ रुपियाँले बढेको हो ।

मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपियाँ र चाँदी प्रतितोला तीन हजार ७५ रुपियाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपियाँ र चाँदी तीन हजार ४० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्