Thursday, २६ November २०२६
ब्रेकिङ
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध नफैलाउन आग्रहसुनचाँदीको मूल्य बढ्योस्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउहिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि
Auto ब्रेकिङ

स्रोत नखुलेको विदेशी मुद्रासहित दुई जना पक्राउ

काठमाडौँ,  मङ्सिर १० गते ।  स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।

उनीहरूबाट नेपाली रु ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्