खेलकुद
धनुषामा अन्तरजिल्ला भलिबल च्याम्पियनसिप सुरु, बाह्र टोलीको सहभागिता
धनुषाको जनकपुरमा प्रदेश स्तरीय अन्तरजिल्ला भलिबल च्याम्पियनसिप शुरु भएको छ। मधेस प्रदेशका बाह्र जिल्लाका टोलीहरू प्रतिस्पर्धामा उत्रेका छन्।
ट्याग
१ समाचार उपलब्ध