प्रधानमन्त्री वालेन्द्र शाह भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित…
