प्रविधि
पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य
काठमाडौँ, मङ्सिर २ गते । सामुदायिक विद्यालयका शिक्षकले नियुक्ति पाएपछि कम्तीमा तीन महिनाको सेवा प्रवेश तालिम लिएपछि मात्रै कक्षाकोठामा पढाउन पठाउनुपर्ने प्रस्ताव शिक्षक सेवा आयोगले अगाडि सारेको छ । आयोगले यो प्रस्तावसहितको…
