कुस्तीकाे सबै प्रतिस्पर्धा सकियो, नेपाललाई १ स्वर्णसहित १३ पदक
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीतर्फका सबै प्रतिस्पर्धा सकिएको छ।
जनकपुरमा सम्पन्न कुस्तीमा २० स्वर्णका लागि नेपालससिहत विभिन्न...
तेक्वान्दोमा भुपेनको जित, नेपालको स्वर्ण ३४ पुग्यो
काठमाडौं — तेक्वान्दोको पुरुष ८७ केजीमुनिको समूहमा नेपालका लागि भूपेन श्रेष्ठले स्वर्ण दिलाएका छन् ।उनले भारतका अक्षय हुँडालाई हराउँदै नेपाललाई स्वर्ण दिलाएका...
नेपालको नयाँ कीर्तिमान,यि हुन् १३ औं सागमा नेपालले जितेका ३२ स्वर्णहरु
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकाे छ । बुद्धिबहादुर तामाङले साइक्लिङमा ३२ आैं स्वर्ण जितेसँगै...
नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित
काठमाडौं, २ मंसिर । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ ।
म्यानचेस्टर सिटीको अप्रत्यासित हार
काठमाडौं, २९ भदौं । इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच...
ग्रिजम्यान चम्किएपछि बार्सिलोनाको शानदार जित
एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगमा प्रभावशाली जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो...
वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको सबैभन्दा फराकिलो जित
काठमाडौं । आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी तीन सय १८ रनको जित निकालेको छ । एन्टिगुवामा भएको...
यू १९ एसिया कप क्रिकेटः सुरुमै नेपालको भेट श्रीलंकासँग
काठमाडौं । एसीसी
यू–१९ एसिया कप
क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)
ले सार्वजनिक गरेको खेल तालिका
अनुसार...
भारत विश्वकप बाहिर, न्युजिल्याण्ड फाइनलमा
काठमाडौं । यो पटकको क्रिकेटमा विश्व विजेता भारत स्तब्ध भएको छ । सेमि
फाईनलबाट नै भारत आउट भएको छ । भारतलाई पराजित गर्दै...
भारतलाई सुरुवाती झड्का
आईसीसी
एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलमा २४० रनको लक्ष्य पच्छाइरहेको
भारतलाई दोस्रो झट्का लागेको छ ।कप्तान बिराट कोहली १ रनमा एलबीडब्लू धरापमा भएपछि
भारतलाई दोस्रो...