ग्रिजम्यान चम्किएपछि बार्सिलोनाको शानदार जित
एजेन्सी । बार्सिलोनाले स्पेनिस लिगमा प्रभावशाली जित निकालेको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो...
म्यानचेस्टर सिटीको अप्रत्यासित हार
काठमाडौं, २९ भदौं । इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच...
सहीद कप टी-20’ जनकपुरमा शुरू, मुख्यमंत्री द्वारा उदघाटन
जनकपुरधाम। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरको रंगभूमी मैदानमा शुरू हुँदै गरेको सहीद क्रिकेट कपको उदघाटन सत्रमा खेलाडीमाथि भएको...
भारत विश्वकप बाहिर, न्युजिल्याण्ड फाइनलमा
काठमाडौं । यो पटकको क्रिकेटमा विश्व विजेता भारत स्तब्ध भएको छ । सेमि
फाईनलबाट नै भारत आउट भएको छ । भारतलाई पराजित गर्दै...
दोस्रो खेलमा पनि सन्दिप टोलीमा परेनन्, चेन्नईविरुद्ध ब्याटिङ गर्दै दिल्ली
नयाँ दिल्ली- इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत आफ्नो दोस्रो
खेलमा दिल्ली क्यापिटल्सले केही बेरमा चेन्नई सुपर किङ्ससँग खेल्दै छ।
दिल्लीले टस जितेर पहिला...
अस्ट्रेलिया द्वारा नेपाल ३-० ले पराजित
काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप तथा एसियन कप छनोटमा अष्ट्रेलियाले आफ्नो टिमलाई सम्मान गरेर खेलेको बताएका छन्। अष्ट्रेलियासँग ३-० ले...
हैदरावादलाई हराउँदै दिल्ली, अब फाइनलका लागि चेन्नईसँग भिड्ने
काठमाडौं, २६ बैशाख । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट
प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार राति...
टोकियो ओलम्पिक : अव २४ खेलको नतिजामात्र बाँकी
टोकियो ओलम्पिक २०२० मा अब मात्र २४ स्वर्णको नतिजा आउन बाँकी छ । आइतबारसम्म चल्ने टोकियो ओलम्पिकको बाँकीको...
जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा
साबिक विजेता नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्सम्यानलाई पराजित गरेर जोकोविच ११ औँ...
नेयमार मैदानबाहिरै रहँदा पनि ब्राजिलको ७ गोल
काठमाडौं, २७ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण
खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा होन्डुरसमाथि ७–०
को फराकिलो जित निकाल्दा...